१४ असार २०८३, आइतबार

चीनलाई रोक्न अमेरिकाले युद्ध छोड्नुपर्ने चेतावनी

कात्तिक २०, २०७४
चीनलाई रोक्न अमेरिकाले युद्ध छोड्नुपर्ने चेतावनी
काठमाडौं, २९ पुस–चीनको सरकारी समाचारका अनुसार साउथ चाइनना सी मा आइसल्याण्डसम्म वेइजिङको पहुँच रोक्नका लागि अमेरिकाले ठूलो युद्ध छोड्नु पर्ने बताएको छ ।

चीनका तर्फबाट अमेरिकाका भावी विदृशमन्त्री रेक्स टिलरसनको चेतावनी पछि आएको हो । टिलरसनले चीनले विवादित आइसल्याण्ड खाली गर्नुपर्ने बताएका थिए ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘चीनको रोक्नको लागि अमेरिकाले साउथ चाइना सीमा ठूलो मात्रामा सैन्य परिचालन गर्नुपर्छ’

ग्लोबल टाइम्समा अर्को एक आर्टिकलमा अमेरिकी कोशिशको आलोचना गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्