२२ असार २०८३, सोमबार

कृषक पाठशाला

असार ४, २०८१
काठमाडौं
कृषक पाठशाला

म्याग्दीको मंगला गाउँपालिका– २ तोराखेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालन भएको एकीकृत शत्रु जीव व्यवस्थापन (आईपीएम)मा सहभागी कृषकहरूले फलाएको गोलभेँडा खेतीमा मङ्गलबार सामूहिक तस्वीर खिचाउँदै । जैविक प्रणालीबाट खेती गर्ने, रासायनिक मल र विषादीको प्रयोग घटाउने उद्देश्यले हप्तासम्म सञ्चालन भएको तालिममा २५ जना कृषकको सहभागिता रहेको थियो । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्