२५ जेठ २०८३, सोमबार

कांग्रेसले बोलायो संसदीय दल र कार्यसमितिको बैठक

असार ५, २०८१
काठमाडौं
कांग्रेसले बोलायो संसदीय दल र कार्यसमितिको बैठक

नेपाली कांग्रेसले संसदीय दल र यसको कार्यसमितिको बैठक बोलाएको छ ।

बजेटसहितका विषयमा छलफल गर्न कांग्रेसले आगामी शुक्रबार २ बजे दलको कार्यसमिति र ३ बजे संसदीय दलको बैठक बोलाएको हो । 

बैठक संघीय संसद् भवन बानेश्वरस्थित संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ कांग्रेसले जनाएको छ । 

कांग्रेसले बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्