२५ जेठ २०८३, सोमबार

जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीय

असार ७, २०८१
काठमाडौं
जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीय

सङ्खुवासभाको खाँदबारी स्थित मनकामना मन्दिर परिसरमा जोखिम मोलेर अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवं दाउरा संकलन गर्दै स्थानीयवासी। तस्बिरः सुजन बज्राचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्