२२ असार २०८३, सोमबार

सभापति देउवाले गरे राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा सदस्य मनोनीत

असार ७, २०८१
काठमाडौं
सभापति देउवाले गरे राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा सदस्य मनोनीत

नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, केन्द्रीय तदर्थ कार्यसमितिमा १७० सदस्य मनोनयन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई आज सदस्यमा मनोनयन गरेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तो छ सूची

nullnull

null

salt training

कमेन्ट गर्नुहोस्