6 shares
जाजरकोट बारेकोट गाउँपालिका–१ बयालगाउँ । गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको यो वडामा भूकम्पबाट घर भत्किएपछि पीडित भएका स्थानीयबासीले अस्थायी टहरा निर्माण गरी सोही ठाउँमा बस्दै आएका छन् । तस्वीर : हेमन्त केसी/रासस