३१ असार २०८३, बुधबार
फेरि अर्को हवाई दुर्घटना

दुर्घटनामा परेर यसरी टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर [फोटोफिचर]

साउन २३, २०८१
काठमाडौं
दुर्घटनामा परेर यसरी टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर [फोटोफिचर]

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका शवहरू जलेको अवस्थामा भेटिएका छन् ।

null

पाँचैवटा शव जलेको अवस्थामा भेटिएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर तामाङले बताए ।

null

चुचुरोमा ठोक्किएर दुर्घटना भएकाले हेलिकप्टर पनि क्षतिग्रस्त छ । टुक्राटुक्रा भएको छ ।

null

मृत्यु भएका पाँचमध्ये चारजना चिनियाँ नागरिक रहेको खुलेको छ । 

null

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार हेलिकप्टरमा पाइलट अरुण मल्लले उडाएका थिए ।

null 

ज्यान गुमाउनेमा पाइलट मल्लसहित चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सी रहेका छन् ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा बुधवार दिउँसो दुर्घटनामा परेको हो ।

तस्वीरहरू : नेपाल प्रहरी

salt training

कमेन्ट गर्नुहोस्