लाखेजात्रा अन्तर्गत शुक्रबार नुवाकोटको त्रिशूलीमा नेवार समुदायको अगुवाईमा निकालिएको हात्ती जात्रा । इन्द्रको बाहनको रुपमा रहेको हात्तीलाई त्रिशूलीस्थित गणेश मन्दिरबाट निकालेर शहर परिक्रमा पश्चात पुनः सोही स्थानमा नै पुराई जात्राको समापन गरिएको छ । तस्बिर-रासस