३१ असार २०८३, बुधबार

टपरी गाँस्दै विद्यार्थी

असोज ६, २०८१
काठमाडौं
टपरी गाँस्दै विद्यार्थी

तनहुँको भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयका विद्यार्थी आइतबार टपरी बुन्दै । विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्देश्यसहित विद्यालयले टपरी बुन्न सिकाएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्