२५ असार २०८३, बिहीबार
बाढीपहिरो अपडेट

धादिङको झ्याप्ले खोला क्षेत्रमा थप तीनवटा शव फेला

असोज १३, २०८१
काठमाडौं
धादिङको झ्याप्ले खोला क्षेत्रमा थप तीनवटा शव फेला

त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ३ वटा शव भेटिएका छन् ।

आइतवार बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

null

उक्त बस गोरखाबाट शुक्रवार बिहान काठमाडौंबाट छुटेर सम्पर्कविहीन भएको हुन सक्ने आशंका गरिएको छ । तर त्यही हो भनेर यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय, गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले लोकान्तरलाई बताए ।

झ्याप्ले खोलामा पहिरोमा पुरिएको बस र माइक्रो बसबाट शनिवार १४ जनाको शव निकालिएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्