277 shares
बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका- २ स्थित जुबमा रहेको मष्टादेउ आधारभूत विद्यालयमा भवनको अभावमा कक्षा २ र ३ का विद्यार्थीलाई टहरामा पढाइँदै । तस्वीर : भूमिराज पिठातोली/रासस