२२ असार २०८३, सोमबार

थानीमाई मन्दिरमा भक्तजनको घुइँचो

कात्तिक ६, २०८१
काठमाडौं
थानीमाई मन्दिरमा भक्तजनको घुइँचो

तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिकको पहिलो मङ्गलबार फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो । फूलको डोली भित्र्याउन करिब पाँच हजार भक्तजन आएको मन्दिर व्यवस्थापन समितिको अनुमान छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्