२२ असार २०८३, सोमबार

बिपी राजमार्गको जाममा परेका यात्रुवाहक सवारीसाधन

कात्तिक २१, २०८१
काठमाडौं
बिपी राजमार्गको जाममा परेका यात्रुवाहक सवारीसाधन

बिपी राजमार्ग अन्तर्गत रोशी खोलाको किनारमा खोलिएको कच्ची सडकमा बुधबार जाममा परेका यात्रुवाहक सवारीसाधन । गत असोज ११ र १२ गतेको अविरल वर्षाले काभ्रेपलान्चोकको रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको सडक बगाए पछि अझै यातायात सहज हुन सकेको छैन । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्