३१ असार २०८३, बुधबार

EXCLUSIVE : रामशरण महतको चुनाव प्रचार टोली एम्बुसमा परेपछि... (फोटो फिचर)

EXCLUSIVE : रामशरण महतको चुनाव प्रचार टोली एम्बुसमा परेपछि... (फोटो फिचर)


नुवाकोट १ मंसिर – नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डा रामशरण महतको चुनावी प्रचारमा रहेको गाडी अज्ञात समूहको विद्युतीय धरापमा परेको छ । महतको भन्दा अगाडीको गाडि धरापमा विस्फोटमा भएर क्षतविच्छत् भएको छ ।
 
गाडी विद्युतीय धराप (एम्बुस)मा परेपछि गाडीमा रहेका करिब ५ कार्यकर्ता घाइते भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्