5 shares
बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गर्दै स्थानीयहरू। यो नाच हरेक वर्ष माघ ३ गते प्रदर्शन गर्ने गरिन्छ । तस्वीर : डम्मर बुढामगर/रासस