88 shares
प्युठानको स्वर्गद्वारी नगरपालिका- २ स्थित प्रसिद्ध धार्मिक, पर्यटकीय स्थल स्वर्गद्वारी मन्दिर । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहिआएको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस