![बढुवा भएका ७१ उपसचिवको पदस्थापन [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Ministry_of_Fedaral_Affairs_Sanghiya_mamila_uSir8GMMqK.jpg)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएर अतिरिक्त समूहमा रहेका ७१ जना उपसचिवहरूको पदस्थापन गरेको छ ।
फागुन ४ गतेको मन्त्रालयको निर्णयले ज्येष्ठता तथा कार्यसम्पादनको आधारमा बढुवा भएका ७१ उपसचिवलाई संघदेखि स्थानीय तहसम्म पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
सूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा रहेका कमलप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिको कार्यालय, म्याग्दीमा पदस्थापन गरिएको छ ।
यस्तो छ सूची :