315 shares
तनहुँको ऋषिङ गाउँपालिका–१ मा बाँध निर्माणका लागि सेती नदी फर्काउन निर्माण गरिएको सुरुङ । ऋषिङ–१ र व्यास–५ भएर बग्ने सेती नदी फर्काउन छ सय मिटर लामो सुरुङ बनाइएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस