0 shares
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ६ विष्णुनगरमा हातेट्याक्टरको सहायताले गहुँ काट्दै किसान । पछिल्ला वर्षहरूमा बढ्दो कृषि यन्त्रको प्रयोगले किसानलाई खेती किसानी गर्न सहज भएको छ । तस्बिरः रासस