२२ असार २०८३, सोमबार

कक्षा १२ को परीक्षा स्थगन गर्न प्रधानमन्त्रीको निर्देशन

बैशाख ९, २०८२
काठमाडौं
कक्षा १२ को परीक्षा स्थगन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् । मंगलबार ओलीले परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् । 

वैशाख ११ देखि कक्षा १२ को परीक्षा हुने तालिका भएपनि शिक्षक आन्दोलनका कारण असहज परिस्थिति सिर्जना भएसँगै स्थगित गर्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्