२२ असार २०८३, सोमबार

सशस्त्र गोताखोरका २ जना सप्तकोशीमा बेपत्ता

जेठ २२, २०८२
विराटनगर
सशस्त्र गोताखोरका २ जना सप्तकोशीमा बेपत्ता
फाइल फोटो

सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुई जना गाेताखाेर बेपत्ता बनेका छन् ।

आज दिउँसो कोशी ब्यारेज नजिकैबाट दुई जना गोताखोर बेपत्ता भएका सशस्त्र प्रहरी स्रोतले जानकारी दियो ।

सप्तरीको गोताखोर टोलीका दुई जना जवान बेपत्ता बनेका र खोजी भइरहेको सशस्त्रका एक अधिकारीले जानकारी दिए। ​

बेपत्ताहरूको नाम खुलाइएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्