२० असार २०८३, शनिबार

मलेसियाका लागि नेपाली राजदूत तिम्सिनालाई फिलिपिन्सको पनि जिम्मेवारी

असार ५, २०८२
काठमाडौं
मलेसियाका लागि नेपाली राजदूत तिम्सिनालाई फिलिपिन्सको पनि जिम्मेवारी

मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई फिलिपिन्सको पनि जिम्मेवारी दिइएको छ ।

मलेसियाका आवासीय राजदूतका रूपका कार्यरत डा. तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌को सिफारिसमा  डा. तिम्सिनालाई फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्