३० असार २०८३, मंगलबार

भोजपुरमा माओवादीको विशाल अग्रता कायम

मंसिर २३, २०७४
भोजपुरमा माओवादीको विशाल अग्रता कायम

काठमाडौं, २३ मंसिर — भोजपुरमा माओवादी केन्द्रले १९ हजार ४ सय ९० मतका साथ विशाल अग्रता कायम राखेको छ ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ११ हजार ७ सय १३ मत ल्याएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्