१४ असार २०८३, आइतबार

आधारभूत सेवा प्रवाहका विषयमा मुख्यसचिवले सचिवहरूसँग छलफल गर्दै

भदौ २५, २०८२
काठमाडौं
आधारभूत सेवा प्रवाहका विषयमा मुख्यसचिवले सचिवहरूसँग छलफल गर्दै

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्ने भएका छन् । 

वर्तमान असहज परिस्थितिमा न्यूनतम् आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्