२१ असार २०८३, आइतबार

स्वेच्छिक अवकाश प्रस्ताव मन्त्रिपरिषदमा

पुस २८, २०७४
स्वेच्छिक अवकाश प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं, २८ पुस– कर्मचारी स्वेच्छिक अवकाश प्रक्रियाको थालनी गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पुगेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयबाट पेस भएको कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि स्वेच्छिक अवकाशसम्बन्धी प्रक्रिया शुरु हुने मन्त्रालयले जनाएको छ । 

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुनासाथ शुक्रबार नै राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयन गर्ने तयारी गरिएको जनकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्