३१ असार २०८३, बुधबार

थारु बस्तीमा अगुवा चुन्न चटारो

माघ ४, २०७४
थारु बस्तीमा अगुवा चुन्न चटारो
सन्दर्भ तस्वीर

काठमाडौं,  ४ माघ– माघे संक्रान्तिलाई थारु समुदायमा विशेष रुपमा लिइन्छ । यो थारु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड पनि हो । 
माघीसँगै थारु गाउँमा गुरुवा (अगुवा) छान्ने काम शुरु भएको छ । 

माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारु समुदायमा अहिले गुरुवा अनि मटहवाँ (अगुवा) छान्ने चटारो छ । बाँके, वर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायतका विभिन्न जिल्लाका थारु बस्तीमा यसका लागि माघी कचहरी चलिरहेको छ । कचहरीबाट मटहवाँ, गुरुवा, अगुवा अनि चौकीदार चुन्ने गरिन्छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्