०२ साउन २०८३, शनिबार

प्रधानमन्त्रीपत्नी देउवा चढेको गाडीलाई ठक्कर दिएर जीप फरार

प्रधानमन्त्रीपत्नी देउवा चढेको गाडीलाई ठक्कर दिएर जीप फरार

काठमाडौ २१ माघ- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वसासंद डा आरजु देउवा चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको छ।

काठमाडौंको गौरीघाटमा देउवा चढेको बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्वरको स्कोरपियोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

आरजु चढेको गाडिमा सामान्य क्षति पुगेको छ । ठक्क्रर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्