
काठमाडौं, २ फागुन– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत जारी खेलमा नेपालले क्यानडाको आठौं विकेट लिएको छ ।
नामिवियामा जारी खेलमा नेपालका लागि र बसन्त रेग्मीले ३सन्दिप लामिछाने २ विकेट लिएका छन् भने करण केसी र शरद भेषवाकरलेले १–१ विकेट लिएका हुन् ।
४३ ओभरको समाप्तिमा क्यानडाले सात विकेटको क्षतिमा १६० रन बनाएको छ । क्यानडाका रिमन्त विजयरत्ने ८९ रन जोड्दा क्रिजमा छन् ।