२२ असार २०८३, सोमबार

देउवाले  आज बालुवाटार छोड्ने

देउवाले  आज बालुवाटार छोड्ने

काठमाडौँ, ४ फागुन- निबर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रबार  बालुवाटार छाड्ने भएका छन् | बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै  उनले राजीनामा दिएका थिए । उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन् ।

देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उनी  बूढानीलकण्ठस्थित निजी निवासमा जाने देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए ।

salt training

कमेन्ट गर्नुहोस्