२२ असार २०८३, सोमबार

गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

फागुन २२, २०७४
गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं, २२ फागुन– अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलवार प्रधान्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले डा. केसीलाई अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो । 

सर्वाेच्चले केसीलार्इ तीन दिनभित्र अदालतमा उपस्थित हुन भनेकाे छ । 

अदालत र प्रधान्यायाधीशविरुद्ध झुटा र भ्रम फैलाउने अभिव्यक्ति दिएको भन्दै डा. केसीविरुद्ध गोबिन्द बोहराले फागुन १६ गते रिट निवेद दायर गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्