३१ असार २०८३, बुधबार

धनगढी प्रिमियर लिगको खेलतालिका सार्वजनिक

धनगढी प्रिमियर लिगको खेलतालिका सार्वजनिक

काठमाडौं, ८ चैत-धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता डीपीएलको दोस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए)द्वारा आयोजित प्रतियोगिता यही चैत १७ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा १७ गते टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ ।

राउण्ड रोबिन लिगमा सञ्चालन हुने प्रतियोगिताको फाइलन खेल चैत ३० गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजकले जनाएको छ । प्रतियोगितालाई आईसीसीले पनि मान्यता दिएसँगै सहभागी ६ वटै टीमले विदेशी खेलाडी पनि भित्र्याउने प्रयास गरिरहेका छन् ।

हेर्नुहोस् खेलतालिका :

salt training

कमेन्ट गर्नुहोस्