१४ असार २०८३, आइतबार

बजेट अधिवेशनको मिति प्रस्ताव

बैशाख ११, २०७५
बजेट अधिवेशनको मिति प्रस्ताव

काठमाडौ, ११ वैशाख– संघीय संसद् सचिवालयले संसद्को बजेट अधिवेशन बोलाउन मिति प्रस्ताव गरेको छ । आउँदो वैशाख २३ गते अधिवेशन बोलाउन सचिवालयले सरकारसँग प्रस्ताव गरेको हो । 

संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । 

नीति तथा कार्यक्रम र बजेटपूर्वको छलफलका लागि ढिलामा २३ गते अधिवेशन आह्वान गर्न उपयुक्त हुने रायसहित सचिवालयले सरकारलाई प्रस्ताव गरेको हो ।

संसद्को पहिलो अधिवेशन चैत २० गते अन्त्य गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्