१४ असार २०८३, आइतबार

विद्यार्थीको अश्लिल भिडियो बनाउने शिक्षक पक्राउ

कात्तिक २०, २०७४
विद्यार्थीको अश्लिल भिडियो बनाउने शिक्षक पक्राउ
काठमाडौं, १ फागुन–भारतीय प्रहरीले जयपुरमा एक बच्चाको यौन शोषण गर्ने एक शिक्षकबाट प्रहरीले ७७ अश्लील भिडियो क्लिप वरामद गरेको छ ।

प्रहरीले ११ पीडित बच्चाको पहिचान पनि गरेको जनाएको छ । यी पीडित बच्चाहरु ट्युशन पढ्नका लागिड शिक्षकसँग आउने गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा बच्चाको अश्लील क्लिप भाइरल भएपछि प्रहरीले अभियुक्त रमीजलाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ । बच्चाको यौन शोषणको मामला सार्वजनिक भएसँगै स्थानीयले प्रदर्शन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्