२१ जेठ २०८३, बिहीबार

कस्तो रहन्छ आजको मौसम ?

कस्तो रहन्छ आजको मौसम ?

काठमाडौं– बुधबारदेखि देशका मध्य र पश्चिमी भू–भागहरुमा मध्यम देखी भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सो क्रम शुक्रबारसम्म जारी रहने सम्भावना छ ।  बिहिबार दिउँसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।
 साँझ र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । 
अविरल वर्षाका कारण देशका पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्