२२ असार २०८३, सोमबार

किन बोलाए प्रधानमन्त्री प्रचण्डले मोर्चा नेताहरुलाई बालुवाटार ?

कात्तिक २०, २०७४
किन बोलाए प्रधानमन्त्री प्रचण्डले मोर्चा नेताहरुलाई बालुवाटार ?
काठमाडौं, ८ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई बैठकमा बोलाएका छन् ।
प्रधानमन्त्रीले मोर्चा आवद्ध चार दलका अध्यक्षलाई निर्वाचनमा सहमति खोज्न भन्दै साँझ ७ बजे बैठकमा बोलाएका हुन् ।

भोली निर्वाचनको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्रीले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेद्र राय यादवलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा उपेन्द्र यादव भने सहभागी हुने छैनन् । उनी आजै नयाँ दिल्ली प्रस्थान गरेका छन् । त्यस अघि मोर्चाले आन्तरिक तयारी गर्ने भन्दै मोर्चा आवद्ध दलहरुको बैठक बोलाएको छ ।

विहान बालुवाटारमा बसेको कांग्रेस र माओवादी बैठकले चुनावको मिति घोषणा गर्ने सहमति जनाएको थियो । र, भाेलि मन्त्रिपरिषद् बैठकबाट चुनावको घोषणा गर्ने तयारी गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्