१६ असार २०८३, मंगलबार

मलेसियामा नेपाली कामदार लगातार ३६ घण्टासम्म काम गर्न बाध्य

मंसिर १६, २०७५
मलेसियामा नेपाली कामदार लगातार ३६ घण्टासम्म काम गर्न बाध्य

काठमाडौं– मलेसियाको एक कम्पनीले तीन सय नेपाली कामदारलाई लगातार ३६ घण्टासम्म काम गर्न बाध्य पारेको खुलेको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–नेपालीलाई स्कुडाई जोहरबारुस्थित बीजीएस सेक्यु्रिटी एसडीएन बिएचडी कम्पनीले करीब तीन सय नेपाली कामदारलाई अमानवीय रुपमा काम गर्न बाध्य पारेको हो । 
उनीहरुले नेपाली दूतावासमा समस्याबारे उजुरी गर्दा उल्टै कम्पनीबाट यातना पाएको पनि समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्