१४ असार २०८३, आइतबार

लोकसेवा आयोगद्वारा विज्ञापन खुला

मंसिर २६, २०७५
लोकसेवा आयोगद्वारा विज्ञापन खुला

काठमाडौँ – दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । 

आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।

आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताए । आजको गोरखापत्र दैनिकमा खबर  छ ।

salt training

कमेन्ट गर्नुहोस्