३१ जेठ २०८३, आइतबार

स्थानीय बजेटमा केन्द्रको मापदण्ड

चैत १४, २०७५
स्थानीय बजेटमा केन्द्रको मापदण्ड

काठमाडौँ — स्थानीय तहको बजेट निर्माणसम्बन्धी मापदण्ड केन्द्रले बनाउन थालेपछि स्थानीय सरकारहरू रुष्ट बनेका छन् । बजेट निर्माणमा संघीय सरकारले अनावश्यक चासो दिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । 

स्थानीय तहहरूले गत वर्ष जथाभावी बजेट खर्च गरेको, वार्षिक कार्यक्रम र बजेटको प्राथमिकता क्षेत्र राम्ररी पहिचान नगरेको मूल्यांकन केन्द्रीय सरकारको छ । त्यही आधारमा यस वर्ष स्थानीय तहको बजेटका प्राथमिकता क्षेत्र निर्धारण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड बनाउँदै छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्