२२ असार २०८३, सोमबार

कर्मचारीले कम्प्युटर चलाउन नजानेपछि....

जेठ ९, २०७६
कर्मचारीले कम्प्युटर चलाउन नजानेपछि....

काठमाडौं– कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । 
काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले ३, भक्तपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले ३ र काभ्रेको धूलीखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
यस्तै सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकालगायतले पनि कर्मचारी फिर्ता पठाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्