२० असार २०८३, शनिबार

सोह्र जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

सोह्र जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

काठमाडौं –सरकारले सहसचिव र उपसचिव गरी २६ जनाको सरुवा तथा पदस्थापन गरेको छ ।

गृहमन्त्रालयले मंगलवार पर्वत, रोल्पा, रूकुम पश्चिम, सर्लाही, नुवाकोट, कपिलवस्तु, रुपन्देही र काभ्रेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।

सरूवा तथा पुनस्थापनको पुष्टि गृहप्रवक्ता रामकृष्ण सुवेदीले लोकान्तरसँग गरे ।

साथै सरकारले तनहुँ, सिरहा, डोटी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, सिन्धुली, उदयपुर र गोरखामा का.मु सीडीओ तोकेको छ ।

हेर्नुहोस्, सूची :

salt training

कमेन्ट गर्नुहोस्