२२ असार २०८३, सोमबार

मकवानपुरबाट प्रहरीले बरामद गर्‍यो चाइनिज पेस्तोल र ७ राउण्ड गोली

मकवानपुरबाट प्रहरीले बरामद गर्‍यो चाइनिज पेस्तोल र ७ राउण्ड गोली

मकवानपुर–प्रहरीले मकवानपुरको हेटौंडाबाट चाइनिज पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१९ सान्नीटारस्थित सडकबाट चाइनिज पेस्तोलमा लाग्ने ७ राउण्ड गोली र १ थान म्याग्जिन मंगलबार बिहान प्रहरीले बरामद गरेको हो ।

अज्ञात समूहले विष्फोटक पदार्थ प्रहार गर्ने प्रयास गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त गोली तथा म्याग्जिन फेला परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्