
काठमाडौं– शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– नेकपामा मनमुटाव चरम बन्दै गरेको छ ।
एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तर्कलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुबैतर्फका नेताहरु उकुसमुकुस छन् । यो खबर कान्तिपुरमा छापिएको छ।
आखिर नेकपामा किन यस्तो मनमुटाव ? यसमा मुख्य पाँच कारण देखिएका छन् ।
-सहमतिमा शंका
-सरकारको काम
-संसद्मा दुई धार
-संवादहीनता
-अधुरो एकता