
काठमाडौं–लगानीयोग्य रकम अभावको रमस्या समाधान गर्न भन्दै बैंक तथा वित्तीय संस्थालाई विदेशबाट परिवत्य विदेशी मुद्रामा ऋण ल्याउन राष्ट्र बैंकले अनुमति दिएपनि मुस्किलले दुई संस्थाले मात्रै ऋण ल्याउन सकेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
एक वर्षको अवधिमा एनएमबी बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले मात्र ऋण भित्र्याएको राष्ट्रबैंकले जनाएको छ ।