×

NMB BANK
NIC ASIA

कोहलीलाई बेस्सरी रिस उठ्छ, कसरी हुन्छन् शान्त ?

भदौ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई छिट्टो रिस उठ्छ र यसले गर्दा उनले आलोचना खेपिरहेका हुन्छन् । 

Muktinath Bank

उनले रिस नियन्त्रणका उपाय खोजिरहेको बुझिएको छ । वेस्ट इन्डीजविरुद्धको टेस्टको दोस्रो दिन उनी पेभिलियनमा बसेर डिटक्स योर इगो नामक अंग्रेजी पुस्तक पढिरहेका देखिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो किताबले स्वतन्त्रता, खुशी र सफलता पाउने सात सहज टिप्स दिएको छ । एन्टिगामा चलिरहेको टेस्ट म्याचका क्रममा कोहलीले यो पुस्तक पढेका हुन् । 


Advertisment
Nabil box
Kumari

कोहली आफ्ना टीमका साथीहरूसँग भिड्ने गरेका खबर पनि यदाकदा आउने गर्छ । विश्वकपमा उपकप्तान रोहित शर्मासँग उनको झगडाको खबर आएको थियो । तर विराटले यस्ता खबरको खण्डन गर्दै यो हल्ला मात्र भएको बताएका थिए । 

Vianet communication
Laxmi Bank

यसअघि सन् २०१७ को च्याम्पियन्स ट्रफीमा उनी तत्कालीन प्रशिक्षक अनिल कुम्बलेसँग भिडेको खबर पनि मिडियामा आएका थिए । तर त्यस विषयमा दुवैले केही भनेनन् ।

विपक्षी खेलाडीहरूले पनि विराट अत्यन्तै आक्रामक भएको आरोप लगाउने गरेका छन् । विराट आफैंले पनि आफू आक्रामक भएको स्वीकार गर्ने गरेका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x