1 shares
कास्की- जलकुम्भी झारले ढपक्कै ढाकेपछि कुरुप बनेको पर्यटकीय नगरी पोखरास्थित फेवाताल । अविरल बर्षाका कारण तालको सिरबाट बगाएर ल्याएको सो झारले ताललाई ढाकेको हो ।
तस्वीर : हरि बास्तोला/रासस