३१ असार २०८३, बुधबार

लिङ्गे पिङ बनाउन जुटे युवा

लिङ्गे पिङ बनाउन जुटे युवा

दमौली- दमौलीको व्यास नगरपालिका–१२ कमलाबारीमा लिङ्गे पिङ हाल्दै स्थानीयवासी । दशैं शुरू भएसँगै जिल्लाका ठाउँठाउँमा लिङ्गे पिङको रौनक बढेको छ ।

तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्