0 shares
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।
असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उनी बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका हुन् ।