असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको मुम्बईमा रहेको प्रतिष्ठित विद्यालय प्रतियोगिता ह्यारिस शील्डको पहिलो राउन्डको नकआउट म्याचमा अनौठो घटना भएको छ ।
चिल्ड्रेन वेलफेयर स्कूलले यो घटनालाई जतिसक्दो चाँडो भुल्ने कोशिश गर्नेछ । अँधेरीको यो विद्यालयको क्रिकेट टीमका सबै ब्याट्स्म्यान शून्यमा आउट भएका छन् । विवेकानन्द इन्टरनेसनल स्कूलविरुद्धको खेलमा कुनै पनि ब्याट्स्म्यानले खाता खोल्न सकेनन् ।
विपक्षी टीमका बलरहरूले ७ अतिरिक्त रन (६ वाइड र एक बाई) दिएकाले स्कोरबोर्डमा रन बन्न पायो ।
चिल्ड्रेन वेलफेयरको पूरा टीम जम्मा ६ ओभरमा अलआउट भयो । विवेकानन्द इन्टरनेसनल स्कूलका तर्फबाट मिडियम पेसर आलोक पालले तीन ओभरमा तीन रन दिएर ६ विकेट हात पारे । कप्तान वरोद वाजेले दुई विकेट लिए भने दुई ब्याट्स्म्यान रनआउट भए ।
यस्तो बेइज्जतीपूर्ण प्रदर्शन गरेपटि चिल्ड्रेन वेलफेयर टीमले खेल ७५४ रनको विशाल अन्तरले हार्यो । विवेकानन्द स्कूलले पहिलो ब्याटिङ गरेर ३९ ओभरमा ७६१ रन बनाएको थियो । मीत मायेकरले १३४ बलमा नटआउट ३३८ रन बनाए ।
त्यस विशाल स्कोरमा १५६ रनको पेनाल्टी पनि समावेश गरिएको छ किनकि चिल्ड्रेन वेलफेयरका बलरहरूले निर्धारित तीन घन्टाको खेलमा ४५ ओभर पूरा फ्याँक्न सकेनन् । उनीहरूले ६ ओभर कम फ्याँके ।
एजेन्सी
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...