×

NMB BANK
NIC ASIA

प्रशंसायोग्य सौहार्दता

जाँदै गरेका चक्रपाणिले जब नयाँ मन्त्रीलाई गम्लङ्ग अंगालो हाले ... [फोटोफिचर]

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बिहीवार नेपाली राजनीतिमा बिरलै देखिने दुर्लभ दृष्य देखियो ।

Muktinath Bank

राष्ट्रपति भवन शीतल निवासमा पुगेर शपथ लिएपछि कार्यभार सम्हाल्न सिंहदरबार मन्त्रालय आइपुगेका नवनियुक्त मन्त्री घनश्याम भुसाल आफ्नो कार्यकक्षमा मात्र के प्रवेश गरेका थिए, उनलाई बधाई दिन तथा स्वागत गर्न निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल आइपुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज घनश्याम बसेको त्यही कुर्सी हो, जहाँ हिजोसम्म चक्रपणि बसेका थिए । चक्रपाणिले मुस्कुराउँदै बलियोसँग हात मिलाए अनि गम्लङ्ग अंगालो मारे ।


Advertisment
Nabil box
Kumari

जाँदै गरेका र आउँदै गरेका मन्त्रीबीचको यो सौहार्दता र आत्मीयता देख्दा मन्त्रालयमा उपस्थित सबैले प्रशंसा गरे ।

Vianet communication
Laxmi Bank

त्यसअघि मन्त्री भुसाललाई कर्मचारीहरूले फूलको गुच्छासहित स्वागत गरेका थिए ।

स्वागतपछि मन्त्री भुसालले लोभ र डरबाट मुक्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हेर्नुहोस्, घनश्यामलाई चक्रपाणिको स्वागत :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x