×

NMB BANK
NIC ASIA

भारतीय अभिनेत्री निशासहित यी चर्चित व्यक्तिले एड्सका कारण गुमाए ज्यान

मंसिर १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी-आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस । एचआईभी एड्सबाट बच्न र लागेकाहरूलाई समाजमा स्थापित गराउने उद्देश्यका साथ आज विश्वभर एड्स दिवस मनाइँदै छ । 

Muktinath Bank

विश्व एड्स दिवसको दिन आज हामी एचआईभी लागेर विश्वका केही चर्चित व्यक्तिहरूले मृत्युवरणसमेत गरेका छन् । तीमध्ये भारतीय अभिनेत्री निशा नूरको पनि मृत्यु भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

८० को दशकमा दक्षिण भारतीय फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री निशा नूरको एड्सका कारण मृत्यु भएको थियो । ८० को दशकमा निशा नूर दक्षिण भारतीय फिल्ममा यति चर्चित थिइन् कि रजनीकान्त र कमल हसनजस्ता हस्तीहरू उनीसँग काम गर्न चाहन्थे । 


Advertisment
Nabil box
Kumari

त्यसबेला निशाले एकपछि अर्को लगातार हिट फिल्महरू दिइरहेकी थिइन् । 

Vianet communication
Laxmi Bank

त्यसपछि उनी फिल्म उद्योगबाट एकाएक हराइन् । बताइएअनुसार उनलाई एक निर्माताले प्रोस्टिच्युसनमा धकेलेका थिए । जसकारण उनी बदनाम भइन् र फिल्म क्षेत्रबाट टाढा भइन् । 

केही वर्षपछि एक दिन सडकको किनारमा निशाको हालत देखेर मानिसहरूले अस्पताल भर्ती गरेर थिए । र परीक्षणमार्फत उनमा एड्स संक्रमण भएको भेटिएको थियो । सन् २००७ मा उनको मृत्यु भएको थियो । 

भारतपछि दोस्रो उदाहरण अमेरिकामा भेटियो । अमेरिकाको महान टेनिस खेलाडी आर्थरलाई पनि एड्सको संक्रमण भएको थियो । जसले यूएस डविस कपमा टीमको नेतृत्व गरे र यूसएस विम्बलडन जितेका थिए । सन् १९९३ उनको मृत्यु भएको थियो । 

त्यस्तै एड्सका कारण अमेरिकी मोडल जिया सारंगीको पनि मृत्यु भएको थियो । 

अमेरिकी गितारिस्ट रिक्की विल्सनले पनि एड्सकै कारण अकालमा ज्यान गुमाउन पर्‍यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x